दफा ८
निर्माण व्यवसायीको वर्गीकरण
सार्वजनिक निर्माण कार्य गर्ने निर्माण व्यवसायीलाई तोकिएको आधारमा देहाय बमोजिमको वर्गमा वर्गीकरण गरिनेछ ः–
(क) “क” वर्गको निर्माण व्यवसायी
(ख) “ख” वर्गको निर्माण व्यवसायी
(ग) “ग” वर्गको निर्माण व्यवसायी
(घ) “घ” वर्गको निर्माण व्यवसायी ।
(क) “क” वर्गको निर्माण व्यवसायी
(ख) “ख” वर्गको निर्माण व्यवसायी
(ग) “ग” वर्गको निर्माण व्यवसायी
(घ) “घ” वर्गको निर्माण व्यवसायी ।